इटालीमा कोरोनाका कारण एकैदिनमा ७ सय ९३ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ९ गते १०:५३
इटालीमा कोरोनाका कारण एकैदिनमा ७ सय ९३ को मृत्यु
STAVROPOL, RUSSIA - MARCH 4, 2020: An employee showing a COVID-19 coronavirus testing system at a polymerase chain reaction laboratory at the Stavropol Territory Center of Hygiene and Epidemiology. Alexander Pogozhev/TASS Ðîññèÿ. Ñòàâðîïîëü. Äåìîíñòðàöèÿ òåñò-ñèñòåìû, ïðåäíàçíà÷åííîé äëÿ äèàãíîñòèêè êîðîíàâèðóñà, â ëàáîðàòîðèè ÏÖÐ Ñòàâðîïîëüñêîãî Öåíòðà ãèãèåíû è ýïèäåìèîëîãèè. Àëåêñàíäð Ïîãîæåâ/ÒÀÑÑ

इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ। यो खतरनाक संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ। साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ। यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन्।

कोरोना भाइरसका कारण इटलीमा सबैभन्दा धेरै मृत्यु भइरहेको छ। यहाँ अहिलेसम्म ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित : २०७६ चैत ९ गते १०:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI