No ads found for this position

भोलि बिहान ६ बजे बाट देशै भरी लक डाउन( निर्णय सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते १९:५१
No ads found for this position
भोलि बिहान ६ बजे बाट देशै भरी लक डाउन( निर्णय सहित)
No ads found for this position

काठमाडौँ — सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

प्रकाशित : २०७६ चैत १० गते १९:५१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI