लकडाउन प्रभाव, सुनसान देवचुली(फोटो फिचर)

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ११ गते १५:५४
लकडाउन प्रभाव, सुनसान देवचुली(फोटो फिचर)

चैत ११, देवचुली

बिश्वभर फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै नेपाल सरकारले आजदेखि लागु गरेको लकडाउनको प्रभाव नवलपुरमा पनि परेको छ। नवलपुर टाईम्सको क्यामरामा कैैद भएका देवचुली नगरक्षेत्रका केही तस्बिरहरु।

प्रकाशित : २०७६ चैत ११ गते १५:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI