No ads found for this position

कावासोती-११मा पाँच शैयाको क्वारेन्टाइन निर्माण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १५ गते १९:०९
No ads found for this position
कावासोती-११मा पाँच शैयाको क्वारेन्टाइन निर्माण
No ads found for this position

विश्वमा महामारी रुपमा फैलिएको कोभिड-१९(कोरोना भाईरस) को प्रकोप नेपालमा बढे सँगै स्थानीय तहले पनि क्वारेन्टाइन निर्माण तथा आईसोलेसन वार्डको व्यवस्था गर्न सुरु गरेका छ्न । यसै बिच कावासोती -११ मा पनि ५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । विभिन्न मुलुकबाट वडामा आएका कोरोनाका शंकास्पद व्यक्तिहरु
लाई बस्न मिल्ने गरि वडाकै नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पाँच शैयाको क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनु भयो । “वडा कोहि शंकास्पद व्यक्ति भेटिए क्वारेन्टाइनमा राख्न सकिने गरि व्यवस्था गरिएको छ ” वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।
वडाले गरेको तथ्यांक संकलन अनुरुप भारत लगाएत अन्य मुलुक बाट आएका पाँच जना रहेका र उनीहरु अहिले होम क्वारेन्टाइन मा बसेको अधिकारीले बताउनु भयो ।

प्रकाशित : २०७६ चैत १५ गते १९:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI