सरकारको राहत प्याकेज : विद्युत महसुल र खाद्यान्नमा छुट

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते २१:४०
सरकारको राहत प्याकेज : विद्युत महसुल र खाद्यान्नमा छुट

सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।

प्रकाशित : २०७६ चैत १६ गते २१:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI