No ads found for this position

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २० गते ६:४८
No ads found for this position
कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो
No ads found for this position

विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बिहिबार यो समाचार तयार गर्दासम्म ९ लाख नाघेको छ। बिहिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३५ हजार ३४६ पुगेको हो।

यस्तै ४७ हजार १९४ जनाको मृत्यु भएको छ। यसैगरी १ लाख ९३ हजार ९९९ जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । 

नेपालमा यो भाइरसको संक्रमण हालसम्म ५ जनामा देखिएको छ भने त्यसमा पनि एक जना निको भइसकेका छन् । 

प्रकाशित : २०७६ चैत २० गते ६:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI