No ads found for this position

ब्रेकिङ्ग न्युज :नेपालमा कोरोनाको छैठौं संक्रमित व्यक्ति भेटिए

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २० गते १६:४६
No ads found for this position
ब्रेकिङ्ग न्युज :नेपालमा कोरोनाको छैठौं संक्रमित व्यक्ति भेटिए
No ads found for this position

काठमाडौं, चैत २० गते । नेपालमा छैठौं कोराना संक्रमित फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।
निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू आर ६५२ आएको उडानबाटै आएको बताइएको छ ।

थप जानकारी केही बेरमा

प्रकाशित : २०७६ चैत २० गते १६:४६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI