No ads found for this position

कोरोना संक्रमण: १२ लाख बढि संक्रमित, ज्यान गुमाउनेको संख्या ६४ हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २३ गते ७:३३
No ads found for this position
कोरोना संक्रमण: १२ लाख बढि संक्रमित, ज्यान गुमाउनेको संख्या ६४ हजार नाघ्यो
No ads found for this position

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ७ सय १० पुगेको छ।

वोर्ल्डोमिटर्सडटईन्फो मा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार, कुल १२ लाख १ हजार ७ सय ६७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

त्यस्तै, २ लाख ४६ हजार ४ सय ९६ जना उपचारपछि निको भएका छन्। यो समाचार तयार पार्दासम्म आईतबार मात्र २७ जना नयाँ कोरोनाका संक्रमितको मृत्यु भएको छ भने ३२४ जना नयाँ संक्रमित भेटिएको तथ्यांकमा उल्लेख गरिएको छ।

प्रकाशित : २०७६ चैत २३ गते ७:३३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI