६५ उपसचिवको सरुवा, को कहाँ? [सूची र पत्रसहित]

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २३ गते १९:५०
६५ उपसचिवको सरुवा, को कहाँ? [सूची र पत्रसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६५ जना उपसचिवको सरुवा गरेको छ। आइतबार मन्त्रालयले एक सूचना जारी गर्दै उपसचिवहरूको सरुवा गरेको जनाकारी गराएको हो। 

मन्त्रालयले चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको जनाएको छ। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूको नामावली तलको तालिकामा समावेश छ। 

यसका साथै सम्बन्धित कर्मचारीको पत्र समेत मन्त्रालयको वेबसाइटमा नै अपलोड गरिएको छ। यहाँ क्लिक गरी सम्बन्धित कर्मचारीले आफ्नो पत्र डाउनलोड गर्न सक्नेछन्। 

नामावली सूची


प्रकाशित : २०७६ चैत २३ गते १९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI