No ads found for this position

कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते ७:५७
No ads found for this position
कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना
No ads found for this position

कोरोना भाइरसको संक्रमणपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्।

प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरहरुले उनलाई केही परीक्षण गराउन अस्पताल भर्ना गराएका हुन्। 

जोनसनको परीक्षण सुरु भइसकेको छ। दस दिनअगाडि जोनसनमा कोरोना पोजेटिभ पाइएको थियो।

उनी आइसोलेसनमा बसिरहेका थिए। मन्त्रिपरिषद् बैठक पनि उनले डिजिटल रुपमा गरिरहेका थिए।

प्रकाशित : २०७६ चैत २४ गते ७:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI