No ads found for this position

लक डाउन वैशाख तीन गते सम्म थप्ने मन्त्री परिषदको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते १६:२३
No ads found for this position
लक डाउन वैशाख तीन गते सम्म थप्ने मन्त्री परिषदको निर्णय
No ads found for this position

काठमाडौँ — दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

प्रकाशित : २०७६ चैत २४ गते १६:२३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI