कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते ६:४१
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघ्यो

विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय ५ पुगेको छ।

वोर्ल्डोमिटर डट ईन्फो मा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख १३ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन्।

प्रकाशित : २०७६ चैत २७ गते ६:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI