No ads found for this position

विपद व्यवस्थापन कोषमा सिद्धार्थका शिक्षक कर्मचारीको तर्फ बाट ४१ हजार ४ सय सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते १५:१५
No ads found for this position
विपद व्यवस्थापन कोषमा सिद्धार्थका शिक्षक कर्मचारीको तर्फ बाट ४१ हजार ४ सय सहयोग
No ads found for this position

कावासोती । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना लकडाउनकाे समस्याका कारण दैनिक जिवनयापन गर्न समस्या परि ज्वालादारि समेत गर्न नपाई चुल्हाे जल्न समेत समस्यामा परेका परिवारको सहयोगको लागि कावासोतीको सिदार्थ आवासीय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तर्फ बाट कावासोती नगरपालिका स्तरीय विपद व्यवस्थापन कोषमा ४१ हजार ४ सय रकम बराबरको चेक नगरप्रमुख चन्द्राकुमारी पुनको उपस्तिथिमा विपद व्यवस्थापन समितिका संयोजक एवं नगर उपप्रमुख प्रेमशंकर मर्दनियालाई हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल भोजराज दाहाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले राहत वितरण गर्दा स्थानिय पालिका मार्फत गर्न गरेकाे सुचना र कावासाेति नगरपालिकाद्वारा एकद्वार प्रणालि मार्फत राहत वितरण गर्न गरेको अनुराेधका कारण विद्यालयका शिक्षक कर्मचारीले सहयोग रकम बराबरको चेक हस्तान्तरण गरिएकाे दाहालले बताउनु भयो ।

प्रकाशित : २०७६ चैत २७ गते १५:१५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI