No ads found for this position

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २९ गते ७:०६
No ads found for this position
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघ्यो
No ads found for this position

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २ हजार ६ सय ९६ पुगेको छ।

हालसम्म कोरोना भाइरस २ सय १० देशमा फैलिसकेको छ।

वोर्ल्डोमिटर डट ईन्फो मा प्रकाशित शनिबार बिहानसम्मको तथ्यांक अनुसार १६ लाख ९७ हजार ८ सय ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ३ लाख ७६ हजार २ सय ५४ जना उपचारपछि निको भएका छन्।

प्रकाशित : २०७६ चैत २९ गते ७:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI