विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७९ हजार ८ सय ४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
वोर्ल्डोमिटर डट ईन्फो मा नेपाली समयअनुसार आईतबार बिहान ७ बजे सम्मको तथ्यांकलाई आधार मान्दा कोरोना संक्रमणबाट १ लाख ८ हजार ७ सय ७९ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, ४ लाख २ हजार ७ सय ०९ जना उपचारपछि निको भएका छन्।
पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ। त्यहाँ अहिलेसम्म ५ लाख ३२ हजार ८ सय ७९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
प्रकाशित : २०७६ चैत ३० गते ७:०५
No ads found for this position
Facebook Comment