No ads found for this position

एक्सपर्ट द्वारा २ लाख डलरको सहयोग कोष स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३० गते १९:०५
No ads found for this position
एक्सपर्ट द्वारा २ लाख डलरको सहयोग कोष स्थापना
No ads found for this position

काठमाडौँ । अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई पर्न सक्ने समस्यामा सहयोग पुगोस् भनी एक्सपर्ट फाउण्डेसनले दुई लाख डलरको सहयोग कोष स्थापना गरेको छ ।

एक्सपर्टमार्फत पछिल्लाे ६ महिना यता अष्ट्रेलिया पुगेका र काेराेना महामारीका कारण राेजगारी गुमाएका विद्यार्थीहरुलाइ सहयाेग गरिने एक्सपर्टले जनाएकाे छ । उनीहरुकाे आधारभुत आवश्यकता पूरा गर्नका लागि केही सहज हाेस् भन्ने उद्देश्यले उक्त काेषबाट सहयाेग गरिने एक्सपर्टले जनाएकाे छ ।

प्रकाशित : २०७६ चैत ३० गते १९:०५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI