पेप्सीकोलाको एउटा अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनालाई कोरोना आशंकामा अस्पताल भर्ना

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १ गते १९:०३

काठमाडौं । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका भएपछि पाटन अस्पताल लगिएको छ । चैत ३ गते बेलायतबाट आएको परिवारमा कोरोना संक्रमणको आशंका गरिएको हो । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ ।”

प्रहरी डीआईजी विश्वराज पोखरेलले पनि चैत ३ गते लन्डनबाट आएको परिवारमा कोरोना डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ ।”

प्रहरी डीआईजी विश्वराज पोखरेलले पनि चैत ३ गते लन्डनबाट आएको परिवारमा कोरोना आशंका गरिएपछि अस्पताल लगिएको बताए ।
उनका अनुसार अहिले उक्त विल्डिङमा सिल गरिएको छ । आशंका गरिएपछि अस्पताल लगिएको बताए । उनका अनुसार अहिले उक्त विल्डिङमा सिल गरिएको छ ।

प्रकाशित : २०७७ वैशाख १ गते १९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI