भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३सय ५८ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २ गते ९:२३
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३सय ५८ पुग्यो

बैशाख २ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन सय ५८ जना पुगेको छ। १० हजार ४ सय ५३ जनामा संक्रमण देखिएको छ।

मंगलबार बिहानसम्म ३ सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म भारतमा एक हजार १ सय ८१ संक्रमित उपचारपछि निको भइसकेका छन्।एजेन्सी

प्रकाशित : २०७७ वैशाख २ गते ९:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI