भारतमा वैशाख २१ सम्म लकडाउन थपियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २ गते १०:४१
भारतमा वैशाख २१ सम्म लकडाउन थपियो

एजेन्सी ।

भारतमा ३ मे ( वैशाख २१)सम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् ।
उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ वैशाख २ गते १०:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI