४.७ रेक्टरको भुकम्प, केन्द्र सोलुखुम्बु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ४ गते ६:५१
४.७ रेक्टरको भुकम्प, केन्द्र सोलुखुम्बु
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

बुधबार बेलुका सोलुखुम्बुको फेरा आसपास केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १२:५५ मा ४.७ म्याग्निच्युटकाे भूकम्प गएकाे हो।

प्रकाशित : २०७७ वैशाख ४ गते ६:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI