No ads found for this position

दोस्रो कोरोना संक्रमित प्रसिद्धि निको भै घर फर्किन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ६ गते १४:१५
No ads found for this position
दोस्रो कोरोना संक्रमित प्रसिद्धि निको भै घर फर्किन
No ads found for this position

कोरोना संक्रमण भए पछि उपचार गराइ रहनु भएकी प्रसिद्वी श्रेष्ठ २७ दिन पछि डिस्चार्ज हुनु भएको छ।
काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उहाँलाई आज विदाई गरिएको टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बस्तोलाले बताउनुभयो।
उहाँलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ । यो सँगसँगै नेपालमा कोरोनाबाट २ संक्रमित निको भै घर फर्किसकेका छन्।

प्रकाशित : २०७७ वैशाख ६ गते १४:१५
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI