माल्दिभ्सका नागरिक लिएर नेपाल एयरलाईन्सको जहाज ढाका उड्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ७ गते १३:०२
माल्दिभ्सका नागरिक लिएर नेपाल एयरलाईन्सको जहाज ढाका उड्यो

माल्दिभ्सका १८ नागरिक लिएर नेपाल एयरलाइन्सको जहाज ढाका उड्ने भएको छ।

नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाज अहिले बिहान १० बजे ढाका उडेको हो।

विमान आजै ढाकाबाट नेपाल फर्कनेछ। माल्दिभ्सका नागरिक भने ढाकाबाट अर्को चार्टर जहाजमा स्वदेश उड्नेछन्।

प्रकाशित : २०७७ वैशाख ७ गते १३:०२
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI