NawalpurTimes.com
माल्दिभ्सका १८ नागरिक लिएर नेपाल एयरलाइन्सको जहाज ढाका उड्ने भएको छ।
नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाज अहिले बिहान १० बजे ढाका उडेको हो।
विमान आजै ढाकाबाट नेपाल फर्कनेछ। माल्दिभ्सका नागरिक भने ढाकाबाट अर्को चार्टर जहाजमा स्वदेश उड्नेछन्।
Facebook Comment