No ads found for this position

अर्जुनचौपारी गाउँपालिकालाई थर्मल गन सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ७ गते १८:५७
No ads found for this position
अर्जुनचौपारी गाउँपालिकालाई थर्मल गन सहयोग
No ads found for this position

 

आर्जुनचौपारी काठमाडौं समाजद्वारा कोरोना सङ्क्रमण रोकथाम, उपचार र राहत वितरणको लागि अर्जुनचौपारी गाउँपालिकाको आकस्मिक कोषमा सहयोग गरेको छ ।

गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा थर्मल गनको अभाव भएपछि समाजले गाउँपालिकालाइ थर्मल गन सहयोग गरेको हो ।

समाजका कोषाध्यक्ष नवीन पौडेलको नेतृत्वमा आज गाउँपालिकालाई २ थान थर्मल गन हस्तान्तरण गरिएको हो।

अर्जुनचौपारी काठमाडौ समाजले काठमाडौमा रहेका अर्जुनचौपारी गा.पा संग सम्बन्धित ब्यक्ति कोहि कतै समस्यामा हुनुहुन्छ भने सम्पर्क गर्न समेत अपिल गरेको समाजका कोषाध्यक्ष नवीन पौडेलले जानकारी दिनुभयो।

प्रकाशित : २०७७ वैशाख ७ गते १८:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI