कोरोना अपडेट : १ लाख ६७ हजार भन्दा धेरैको मृत्यु, २४ लाख बढी संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ८ गते २३:२१
कोरोना अपडेट : १ लाख ६७ हजार भन्दा धेरैको मृत्यु, २४ लाख बढी संक्रमित

एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दा सम्म १ लाख ६७ हजार ४ सय ६ जनाको मृत्यु भइसकेको छ ।

२ सय भन्दा धेरै देशका २४ लाख ३८ हजार २ सय ३८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । ५६ हजार ३ सय १८ संक्रमितको गम्भीर अवस्था छ । यद्यपि, पछिल्लो समय संक्रमण बढ्ने क्रम केही सुस्त छ भने ६ लाख ३८ हजार १ सय ४४ को उपचार भइसक्यो । साथै गम्भीर संक्रमितको संख्या पनि घट्दो छ ।

कहाँ कस्तो अवस्था ?

अमेरिका

संक्रमित : ७ लाख ६८ हजार ३ सय ५२
मृत्यु : ४१ ह्जार २ सय ८३
उपचार : ७१ ह्जार ३ सय ९६
गम्भीर ; १३ हजार ५ सय ६६

स्पेन

संक्रमित : २ लाख २ सय १०
मृत्यु : २० हजार ८ सय ५२
उपचार : ८० हजार ५ सय ८७
गम्भीर : ७ हजार ३ सय ७१

इटाली

संक्रमित : १ लाख ७८ हजार ९ सय ७२
मृत्यु ; २३ हजार ६ सय
उपचार : ४७ हजार ५५
गम्भीर : २ हजार ६ सय ३५

फ्रान्स

संक्रमित : १ लाख ५२ हजार ८ सय ९४
मृत्यु : १९ हजार ७ सय १८
उपचार : ३६ हजार ५ सय ७८
गम्भीर : ५ हजार ७ सय ४४

जर्मनी

संक्रमित : १ लाख ४६ हजार २ सय
मृत्यु : ४ हजार ६ सय ६९
उपचार : ९१ ह्जार ५ सय
गम्भीर : २ हजार ८ सय ८९

युके

संक्रमित : १ लाख २४ हजार ७ सय ४३
मृत्यु : १६ हजार ५ सय ९
गम्भीर : १ हजार ५ सय ५९

टर्की

संक्रमित : ८६ हजार ३ सय ६
मृत्यु : २ हजार १७
उपचार : ११ हजार ९ सय ७६
गम्भीर : १ हजार ९ सय २२

इरान

संक्रमित : ८३ हजार ५ सय ५
मृत्यु : ५ हजार २ सय ९
उपचार : ५९ हजार २ सय ७३
गम्भीर : ३ हजार ३ सय ८९

चीन

संक्रमित : ८२ हजार ७ सय ४७
मृत्यु : ४ हजार ६ सय ३२
उपचार : ७७ हजार ८४
गम्भीर : ८१

रुस

संक्रमित : ४७ हजार १ सय ४१
मृत्यु : ४ सय ५
उपचार : ३ हजार ४ सय ४६
गम्भीर : ७ सय

बेल्जियम

संक्रमित : ३९ हजार ९ सय ८३
मृत्यु : ५ हजार ८ सय २८
उपचार : ८ हजार ८ सय ९५
गम्भीर : १ हजार ७१

भारत

संक्रमित : १७ हजार ६ सय १५
मृत्यु : ५ सय ५९
उपचार : २ हजार ८ सय ५४

प्रकाशित : २०७७ वैशाख ८ गते २३:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI