No ads found for this position

‘कोरोना फियर इज अ भाइरस’- कोरोनाबारे पहिलो फिल्म

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते २:०८
No ads found for this position
‘कोरोना फियर इज अ भाइरस’- कोरोनाबारे पहिलो फिल्म
No ads found for this position

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबारे फिल्म बनेको छ । क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ (एउटा डरलाग्दो भाइरस कोरोना) फिल्म निर्माण गरेका हुन्। त्यसो त यो फिल्म गत फेब्रुअरीको दोस्रो सातामा नै छायांकन गरिएको थियो। सम्पादन सकिएको यो फिल्म चाँडै प्रदर्शनमा आउने निर्देशकले जनाएका छन्। लिफ्टमा अड्किएका सात व्यक्तिको कथामा आधारित उक्त फिल्ममा तीमध्ये एकजनालाई खोकी लागेपछि सुरु भएको संघर्षको कथा छ। कोरोना भाइरसबारे बनेको यो नै पहिलो फिल्म भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एजेन्सी

प्रकाशित : २०७७ वैशाख ९ गते २:०८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI