कोरोना संक्रमण आशंकित दुई नर्समा पीसीआर नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १० गते १२:०३
कोरोना संक्रमण आशंकित दुई नर्समा पीसीआर नेगेटिभ

काठमाडौं, । र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ ।केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको र्‍यापिड टेस्टमा पोजेटिभ आए पछि उहाँहरूलाई आइसोलेशनमा राखिएको थियो । उहाँहरुको आज पीसीआर परीक्षणमा नेगेटिभ आएको टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो ।

प्रकाशित : २०७७ वैशाख १० गते १२:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI