No ads found for this position

थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १६:५७
No ads found for this position
थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७
No ads found for this position

नेपालमा विगत २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट नेपालका कुल संक्रमित संख्या ४७ पुगेको छ ।
थप संक्रमित पुष्टि भएकामा उदयपुरका एक ५५ वर्षीय पुरुष तथा अर्का संक्रमितमा जनकपुरका १४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा.विकास देवकोटाले बताउनुभयो

प्रकाशित : २०७७ वैशाख ११ गते १६:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI