रहेनन् बलिउड अभिनेेेेता- ईरफान खान

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते १४:२०
रहेनन् बलिउड अभिनेेेेता- ईरफान खान

क्यान्सरबाट जुधिरहेका बलिउड अभिनेता इरफान खानको आज वेष्ट्रन सिटि मुम्बइको अस्पतालमा ५४ वर्षको उमेरमा मृत्यु भएको छ। आफ्नो अभिनय कौशलको छाप बलिउड र हलिउड मा छोड्न सफल खान भर्सटाइल एक्टर मानिन्छन्। हलिउडमा स्लमड्ग मिलिनियोर ,जुरासिक ओल्ड , द अमेजिङ स्पाइडर म्यान जस्ता सफल चलचित्रमा काम गरेका खानले बलिउडमा हिन्दी मिडियम ,तलबार ,हैदर , द लन्च बक्स लगायतका फिल्ममा आफ्नो अभिनय कौशल देखाएका थिए ।
उन्को मृत्युमा ट्वीटरमार्फत ट्वीट गर्दै अमिताब बच्चन ,रबिना टण्डनले लेखेका छन ” हाम्रो पुस्ताको उत्कृष्ट अभिनेता ,उत्कृष्ट ब्यक्तित्वको साथ ,इरफान तिमीलाई भाबपूर्ण श्रद्वाञ्जली।” @Sudip Chapagain

प्रकाशित : २०७७ वैशाख १७ गते १४:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI