No ads found for this position

नेकपाको सचिवालय बैठक सम्पन्न : स्थायी कमिटी बैठक बारे निर्णय भएन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते २१:१५
No ads found for this position
नेकपाको सचिवालय बैठक सम्पन्न : स्थायी कमिटी बैठक बारे निर्णय भएन
No ads found for this position

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । र, २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

प्रकाशित : २०७७ वैशाख १७ गते २१:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI