No ads found for this position

आज निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस दैनिक राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १८ गते ७:३९
No ads found for this position
आज निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस दैनिक राशिफल
No ads found for this position

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उत्पादित उद्योगमा गरेको लगानीबाट न्युन प्रतिफल प्रप्त हुनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ। लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा सहयोगिको साथ पाइने  हुनाले समय अनुकुल बन्नेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ। प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागी लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ। मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा नजिक हुने समय रहेकोछ । घरमै बसेर गरिने अध्ययनले वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । धर्म तथा धार्मिक प्रविति मनमा हावी हुनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ। माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ। सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलाशी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा भने मन्दि आउँने तथा घाटा लाग्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खोज तथा अनुशन्धानमा उपलव्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग मनमुटाव बढ्नेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाथ लिन सकिनेछ ।

प्रकाशित : २०७७ वैशाख १८ गते ७:३९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI