No ads found for this position

भारतका चर्चित कलाकार ऋषि कपुरको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १८ गते ११:२१
No ads found for this position
भारतका चर्चित कलाकार ऋषि कपुरको निधन
No ads found for this position

भारतका चर्चित कलाकार ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको छ ।
उहाँलाई स्वास्थ्यमा समस्या भए पछि बुधबार मुम्बइको एक अस्पताल लगिएको र उहाँको त्यहाँ उपचारको क्रममा निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनु हुन्थ्यो ।

प्रकाशित : २०७७ वैशाख १८ गते ११:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI