रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित : संक्रमितको संख्या ५९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १९ गते १४:३४
रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित : संक्रमितको संख्या ५९ पुग्यो

१९ वैशाख, काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रकाशित : २०७७ वैशाख १९ गते १४:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI