No ads found for this position

नेविसंघ सप्तगण्डकी द्वारा आदर्श गृहलाई खाद्यान्न सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते २०:०३
No ads found for this position
नेविसंघ सप्तगण्डकी द्वारा आदर्श गृहलाई खाद्यान्न सहयोग
No ads found for this position

चितवन ,20

ने .वि .संघको ५१ औं स्थापना दिबसको अबसर तथा कोरानाको महामारीको संकटमा राहत स्वोरुप आज ने.वि. संघ सप्तगण्डकी बहुमुखी क्याम्पस इकाई समितिले भरतपुर भ. न .पा वाड नं ४ स्थित आदर्श गृहमा खाध्यान्न सहयोग गरेको छ ।

कार्यक्रममा नेबि संघ निबर्तामान केन्द्रिय सदस्य सरोज रेग्मी, तरुण दल जिल्ला अध्यक्ष राजन ताम्राकार, तरुण दलका नेता हरु बिश्व बास्तोला , प्रलाद उप्रेती , करुन कान्त पोखरेल ,भमानपा वार्ड नम्बर ४ का सभापति रेशम लाल कंडेल, नेबि संघ विद्यार्थी नेता कृष्ण बागाले, नेबि संघ कन्या क्याम्पस सभापति प्रनिशा गुरुङ, नेबि संघ अरुणदय क्याम्पस सभापति कृष्ण सापकोटा, लागएत नेबि संघका विभिन्न जिल्ला तहका नेता हरु तथा आदर्श गृहकि संरक्षक गिता खरेलको उपस्तिथि रहेको थियो ।

सहयोग पुर्याउने सम्पूर्ण आदिर्णय व्यक्तित्व हरूमा नेबिसङ सप्तगण्डकी क्याम्पसका इकाइ अध्यक्ष राजेश भुसालले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रकाशित : २०७७ वैशाख २० गते २०:०३
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI