No ads found for this position

बामदेवलाई प्रतिनिधि सभामा लैजाने, २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते २०:५०
No ads found for this position
बामदेवलाई प्रतिनिधि सभामा लैजाने, २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय
No ads found for this position

बामदेवलाई प्रतिनिधि सभामा लैजाने, २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेवलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ।

आझ साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले उनलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको हो।

यसैगरी, बैठकले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनका अनुसार आजको बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेको समस्या र संकटहरुलाई समाधान गर्नेगरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ।

पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय भएको पनि उनले बताए।

देखापढी अनलाइन बाट

प्रकाशित : २०७७ वैशाख २० गते २०:५०
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI