No ads found for this position

बैज्ञानिकले पत्ता लगाए यस्तो यन्त्र ! अब स्वीज दवाउनुस, यौनसम्पर्क गर्नुस र ढुक्क हुनुस

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २४ गते १८:३७
No ads found for this position
No ads found for this position

नेपाली हेल्थ – गर्भनिरोधका लागि बनाइएका नयाँ नयाँ साधन तथा औषधिहरुलाई माथ दिने गरी जर्मनीका एकबैज्ञानिकले नयाँ प्रविधिको आविस्कार गरेका छन् जुन प्रविधि यस्तो किस्वीज अफगरेपछि शुक्रकिट बहननैअवरुद्ध हुन्छ जवस्वीज अनहुन्छ शुक्रकिट पहिले जस्तै यथास्थितिमा बहन सुरु हुन्छ

जर्मनीका बैज्ञानिक क्लिमेन्स विमेकले बनाएकोविमेक एसएलभीनामक यन्त्रले स्वीज दवाउदाभास डिफरेन्स‘( शुक्रबाहिनी नलि) बन्द गरिदिन्छ जसका कारण शुक्रकिटको बहन नै हुदैन जबस्वीज अन, हुन्छ , शुक्रकिटको बहनयथास्थितिमा देखिन्छ

बैज्ञानिक विमेकले यो यन्त्रलाई गर्भनिरोधक यन्त्र समेत भनेका छन् उनले जन्मान्तरका लागि गरिने स्थायी वा अस्थायीबन्ध्याकरणको विकल्पको रुपमा यो मेसिन ल्याइएको बताएका छन् विमेक आफैले पनि यो यन्त्रको पुरानो स्वरुप सन्२००९ देखी प्रयोग परीक्षण गरिरहेका थिए सन २००९ देखी यताको बर्षसम्म उनले यो यन्त्रलाई परिमार्जन समेत गर्दैआएका छन्

पुरुषको अण्डकोषको थैली भित्र छिराउन सकिने सानो आकारमा रहेको यो यन्त्र पिक अप्टिमा भनिने एक प्रकारकोपोलिमरबाट बनाइएको हो  यो यन्त्र . सेन्टिमिटर लामो दुई ग्राम तौल भएको बताइएको  अण्डकोषमा यो यन्त्रहाल्न करीब ३० मिनेट लामो सर्जरी गर्नुपर्ने हुन्छ दुई तीन दिनमै सामान्य अवस्थामा आउछ

swa.jpg

विमेकका अनुसार स्वीज अफ गरी यौनसम्पर्क गर्दा हुने आनन्दमा कुनै कमी हुदैन मात्रै मार्टनरमा शुक्रकिट प्रवेश गर्दैन त्यसकारण यसलाई गर्भनिरोधक मेसिनको उपमा दिइएको हो

यो यन्त्र प्रयोग गर्दा उनको शुक्रकिटको संख्या नघटेको उनी आफै बताउछन् विमेक भन्छन् , ‘यो यन्त्र प्रयोग गर्दा ममाकुनै स्वास्थ्य समस्या देखिएको छैन यो अण्डकोषमा झुण्डाउदा यो बोकेको आभास समेत हुदैन यो मेसिनजिन्दगीभर प्रयोग गर्नेछु

बजारमा यो यन्त्र ल्याउनु अगाडी विभिन्न तहको परीक्षण गर्नुपर्ने हुन्छ त्यसैले अहिले विमेक उनका सहयोगी यस्तायुवाको खोजीमा छन् जो यो परीक्षणका लागि राजी हुन्छन्  यद्धपी उनले यहि बर्ष २५ जनामा यो यन्त्रको परीक्षण गर्नेतयारी भएको बताएका छन्

प्रकाशित : २०७७ वैशाख २४ गते १८:३७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI