कपिलवस्तुमा दुई जना कोरोना संक्रमित : संक्रमितको संख्या १ सय १ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २५ गते २१:००

नेपालमा कोरोनाको संक्रमण तेस्रो अङ्कमा पुगेको छ । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित : २०७७ वैशाख २५ गते २१:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI