No ads found for this position

आफ्नै छवि बचाउन पनि प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने बाबुराम भट्टराईको भनाइ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते १८:११
No ads found for this position
आफ्नै छवि बचाउन पनि प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने बाबुराम भट्टराईको भनाइ
No ads found for this position

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको छवि बिगार्ने काम गरेको बताएका छन्। संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै भट्टराईले सरकारले कोरोना संकटको बेला केन्द्रीकृत भएर काम गर्नु पर्नेमा पार्टी विभाजन र सांसद अपहरणजस्ता कार्यमा संलग्न भएको भन्दै यसले सरकारकै छवि बग्रिएको बताए। उनले कुर्सीमा बसेर सत्ताको प्रयोग गर्दैमा ठूलो नहुने भन्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर आफ्नो उचाइ यथावत् राख्न सुझाएका छन्।

प्रकाशित : २०७७ वैशाख २६ गते १८:११
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI