No ads found for this position

नेकपा स्थायी कमिटीको बैठक स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३१ गते १०:३४
No ads found for this position
नेकपा स्थायी कमिटीको बैठक स्थगित
No ads found for this position

काठमाडौं । आज बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति वैठक स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक बस्नु केही समय अघि मात्रै स्थगित गरिएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमण र स्थायी समिति सदस्यको कोरोना परीक्षण बाँकी रहेकाले बैठक स्थगित गर्नुपरेको बताए ।

प्रकाशित : २०७७ वैशाख ३१ गते १०:३४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI