थप तीन जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २ सय ४९ पुग्यो
NAWALPUR TIMES प्रकाशित : २०७७ जेठ १ गते २०:४३
No ads found for this position
No ads found for this position
१ जेठ, काठमाडौं । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ ।
Facebook Comment