थप तीन जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २ सय ४९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते २०:४३
थप तीन जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २ सय ४९ पुग्यो

१ जेठ, काठमाडौं । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ १ गते २०:४३
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI