नवलपरासी पूर्वमा यस भन्दा अगाडि जारी गरिएका सम्पूर्ण सवारी पास रद्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले शुक्रबार एक सूचना जारी गर्दै उक्त सबै प्रकारका सवारी पास रद्द गरेको हो ।
त्यसैगरी अन्य जिल्लाबाट पूर्वी नवलपरासी प्रवेश गर्न र पूर्वी नवलपरासीबाट अन्य जिल्ला जान पनि रोक लगाइएको छ।
प्रकाशित : २०७७ जेठ २ गते १६:४३
No ads found for this position
Facebook Comment