No ads found for this position

नवलपुरको धौवादी बाट फलामको उत्पादन सुरु गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते १८:२४
No ads found for this position
नवलपुरको धौवादी बाट फलामको उत्पादन सुरु गरिने
No ads found for this position

२ जेठ । सरकारले आगामी वर्ष देखि  हुप्सेकोट स्थित धौवादी फलाम खानी बाट फलाम उत्पादन सुरु गर्ने भएको छ । संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्बी नवलपरासीको हुप्सेकोट स्थित धौवादी फलाम कारखानामा मेसिनरी उपकरण जडान गरी आगामी वर्षमा फलाम उत्पादन शुरू गरिने बताएकी हुन् । सरकारले सरकारी स्वामित्वमा रहेका बन्द उद्योगलाई निजी क्षेत्रको समेत सहभागितमा पुन सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

प्रकाशित : २०७७ जेठ २ गते १८:२४
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI