No ads found for this position

२४ घण्टामा ५ हजार ४९ कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते ७:१५
No ads found for this position
२४ घण्टामा ५ हजार ४९ कोरोना संक्रमितको मृत्यु
No ads found for this position

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ४९ कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ हजार ५७२ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ८२४, बेलायतमा ३८४, इटलीमा २४२, इक्वेडरमा २५६, मेक्सिकोमा २५७ जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरमा ३ लाख ८ हजार १३१ कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

प्रकाशित : २०७७ जेठ ३ गते ७:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI