No ads found for this position

कोरोना अपडेट: कपिलवस्तमा ३ थपिए, संक्रमितको संख्या २७६

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते ११:४८
No ads found for this position
कोरोना अपडेट: कपिलवस्तमा ३ थपिए, संक्रमितको संख्या २७६
No ads found for this position

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमित संख्या २७६ पुगेको छ। सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

प्रदेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवामा गरिएकाे परीक्षणमा कपिलबस्तु जिल्ला शिवराज नपा चन्द्रौटा निवासी २५,३४ र ४४ वर्षीय पुरूष रहेकाे र उहाँहरूकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे छ

प्रकाशित : २०७७ जेठ ३ गते ११:४८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI