लकडाउनले छेकेन बर्षाको ग्लयामर, हेर्नुहोस सामाजिक सञ्जालमा खुलेकी बर्षा :फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते १६:०२
लकडाउनले छेकेन बर्षाको ग्लयामर, हेर्नुहोस सामाजिक सञ्जालमा खुलेकी बर्षा :फोटो फिचर

नेपाल लकडाउनमा छ र यहा जनजीवन निकै प्रभावित भनेको छ, त्यस्तै कोरोना भाइरसको संक्रमण समेत तिब्र हुदै गएको छ ।

नेपाली सिने क्षेत्र देखि कलाकारितामा संलग्न हर कलाकार नयाँ थालनी र पुरानो जीवन स्तरमा फर्किने योजनामा देखिएका छन् । धेरै जसो कलाकार अहिले विशेष गरि आफ्नो सामाजिक सञ्जाल ट्वीटर, इन्स्टा या फेसबुक मार्फत संदेश पठाउने र विभिन्न पोस्ट या आफ्नो दैनिक कार्यको तस्वीर  आफ्ना समर्थक र शुभ चिन्तक माझ पुर्याइरहेका छन् ।

इन्स्टाग्राममा नेपाली नायिका बर्षा सिवाकोटी निकै सक्रिय रहेको देख्न सकिन्छ, उनको सामाजिक संजालमा राखिएका तस्बिरले नेपाली मनोरंजन बजारमा केहि तरंग नै ल्याउने गरेको पाइन्छ । उनले नेपाली सिनेमा क्षेत्रमा गुमेको रौनकलाई इन्स्टा मार्फत फर्काउने कोसिस गरेको देखिन्छ ।

हेर्नुहोस तस्वीरहरु ।

तस्वीर : वर्षा शिवाकोटीको ईन्स्टाग्राम बाट

प्रकाशित : २०७७ जेठ ३ गते १६:०२
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI