No ads found for this position

कोरोनोकै कारण सुत्केरी महिलाको मृत्यु भएको हो : सामाजिक विकास मन्त्री दुलाल

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३ गते २०:५७
No ads found for this position
कोरोनोकै कारण सुत्केरी महिलाको मृत्यु भएको हो : सामाजिक विकास मन्त्री दुलाल
No ads found for this position

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ती महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धान को निष्कर्ष आएको बताए ।उनका अनुसार सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बन्धित ठाउँमा भोलि विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ । यद्यपि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार साँझको पत्रकार सम्मेलनमा महिलाको मृत्युबारे अध्ययन भइरहेको बताएका थिए ।

प्रकाशित : २०७७ जेठ ३ गते २०:५७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI