थप १० जना नयाँ संक्रमित , संक्रमितको संख्या २ सय ९१ पुग्यो
NAWALPUR TIMES प्रकाशित : २०७७ जेठ ४ गते ७:४६
No ads found for this position
No ads found for this position
४ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमित रौतहट जिल्लाका रहेका छ्न ।
Facebook Comment