लक डाउनमा यी नायिका यसरी बसेकी छिन

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते १:५२
लक डाउनमा यी नायिका यसरी बसेकी छिन
facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button

नयाँदिल्ली । बलिउड नायिका सोनम कपूर लकडाउनमा आफ्नो नयाँदिल्लीस्थित घरमा बसिरहेकी छिन् । लकडाउन हुनु ठीकअघि उनी आफ्ना श्रीमान् आनन्द अहुजासँग लण्डनबाट दिल्ली फर्किएकी थिइन् । त्यसपछि उनी घरभित्रै क्वारेन्टाइनमा बसेकी थिइन् सोनमले पछिल्लो समय आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो घरभित्रका केही तस्बिर पोस्ट गर्ने गरेकी छिन् । उनले लगातार आफ्नो घरभित्रका तस्बिर पोस्ट गरिरहेकी छिन् । बेडरुम, स्टडी, किचन, गार्डेन र लिभिङ रुम देखिएका छन् । सोनमले यी तस्बिर ‘स्न्यापशट्स अफ क्वारेन्टिन’ भनेर सेयर गर्ने गरेकी छिन ।

प्रकाशित : २०७७ जेठ ५ गते १:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI