सुरविनाको बोल्ड लुक्स

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते २:११
सुरविनाको बोल्ड लुक्स

बलिउड इन्डष्ट्रीमा भाग्य परिक्षण गर्न गएकी सुरविना कार्कीले उल्लेख्य सफलता पाउन नसके पनि उनको संघर्ष जारी छ। मुम्बईमा संघर्षरत उनले केही भारतीय टेलिसिरियल र म्युजिक भिडियोमा काम गरेकी उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा भने निकै सक्रिय छिन्। उनको इन्स्टाका केही तस्विरहरु ।

प्रकाशित : २०७७ जेठ ५ गते २:११
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI