कुर्तामा सजिएकी वर्षा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते २:१७
कुर्तामा सजिएकी वर्षा

काठमाडाै‌‌- नायिका वर्षा सिवाकोटी ड्रेस सेन्समा अब्बल मानिन्छिन्। क्याजुअलसँगै उनी ट्रेडिसनल साडि-चोलीसँगैमा पनि उत्तिकै रमाउँछिन् र सुहाउँछ पनि उनलाई। कुर्ता सुरुवालमा त उनको शुन्दरता खुब खुल्छ। सामाजिक सञ्जालमा पनि उनी कुर्ता सुरुवाल लगाएका तस्बिर खुब पाेस्ट गरिरहेकी हुन्छिन्।उनले इन्स्टाग्राममा राखेको कुर्ता सुरुवाल लगाएका केही तस्बिर :

प्रकाशित : २०७७ जेठ ५ गते २:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI