No ads found for this position

ईन्दिराको फेसन सेन्स

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते २:२८
No ads found for this position
ईन्दिराको फेसन सेन्स
No ads found for this position

काठमाडौं-गायिका इन्दिरा जोशीको पहिचान अहिले नेपाल आइडलकी जजको रुपमा बढी परिचित छ। सुरिलो स्वरकी धनी उनी अहिले संगितकर्मभन्दा जजकर्मतिरै सक्रिय छिन्। उनी फेसनप्रति सचेत देखिन्छिन्। फिल्मी आइटम गीतमार्फत उनी चर्चामा आएकी थिइन्।उनका तस्बिरहरु हेर्दा उनमा राम्रो ड्रेस सेन्स भएको समेत देखिन्छ। के म्याच गर्छ, के गर्दैन भन्नेमा उनी सचेत देखिन्छिन्। प्राय डार्क मेकअपमै देखिने उनले प्राय चहकिलो रङ्गको पोशाक छानेको देखिन्छ । ब्ल्याक, एल्लो, ब्लु कलर उनलाई म्याच गरेको देखिन्छ। 

प्रकाशित : २०७७ जेठ ५ गते २:२८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI